+ ९७७-९८४४४७८२६८, info@nacosonepal.com, 10AM TO 5PM, आम्दा गार्डेन , धुम्बाराही, काठमाडौँ , नेपाल सहयोग गर्नुहोस

नाकोसो नै किन

बिरुवा बचाऊ , विस्वो बचाऊ

प्राकृतिक सम्रक्छ्यन समाजको रुपान्तरण

जलवायु र मौसमको असन्तुलित परिवर्तनको कारणबाट बिस्वोमा एक स्थानका मानब समुदायको कार्यको प्रभाब अन्य वा सोहि स्थानका निर्दोस मानब समुदाय लगाएत सम्पूर्ण प्राणी जगतले विभिन्न समस्याहरु भोग्न सुरु भैसकेकोले अनाहकमा दुख खेप्नु भन्दा आजैदेखि सचेत बनेर आफु लगाएत आफ्ना अगिल्ला युगौ पिढी सम्म एकता शान्ति र विकास तथा समृदी परिकल्पना सार्थक बनाउन बिस्व सम्रछ्यन संघ (I. U. C. N. ) को उदेश्यसग समन्य गर्दै टोलिवद्द ढंगले स्थानीय तहमा स्थलगत कार्यछेत्र बनाउदै,वर्तमान परिप्रेछ्यमा आर्थिक सम्मुनत नेपालको परिकल्पना गर्नुका साथै सन्तुलित प्राकृतिक चक्रयुक्त बिस्व समाजको लक्छ्य लिएर नेपाल सरकार सस्था दर्ता एन २०३४ अनुसार २०६४ सालमा जी प्र का काठमाडौँमा दर्ता भएको सस्था हो ।

आवश्कता र अपेछ्या

असन्तुलित तथा अनिश्चित रुपमा परिवर्तन हुने जलवायु परिवर्तनको जोखिमबाट समग्र मानब लगाएत प्राणी जगतलाई अनुकुलन गराउन सक्ने एक मात्र दिगो अनि सार्थक उपाए भनेकै बोटबिरुवा रोपन,सम्रक्छ्यन तथा उचित प्रयोग गर्नु हो भन्ने कुरालाई मध्ये नगर गर्दै यस प्राकृतिक सम्रक्छ्यन समाजको स्थापना गरिएको हो । यस बाहेक बुदागत रुपमा यसको आवस्यकता तथा अपेछ्याहरु यस प्रकार छन् :

१ ओजोन तह (हरित गृह ) प्रभाव जलचर तथा स्थाल्चार जिब्जन्तु , बनस्पति आदिमा प्रतक्छ्य समस्याहरु असर सुरु भैसेकोले आम प्राणी जगतको लागि चिर काल हितको अपेछ्या ।

२ भबिस्यका नेपालका समग्र लक्छ्याहरु मध्यमा बाताबरण सम्रक्छ्यनको लक्छ्यालाई बिशेस प्राथमिकता नदिएकोले यसलाई पनि महत्वपुर्ण स्थान कायम गर्नका साथै दुर्लभ बनस्पति तथा जडिबुटीयुक्त साथै लोपोन्मुख प्राणी तथा बनस्पति भावि पिढीहरुले पनि अध्यन अवलोकन तथा निरान्तरण उपयोग गर पाउनु आवस्यकता तथा अपेक्छ्या

३ नेपालको युगौ देखिको मागिखाने प्रकितिको क्रम भंग गर्ने उपयेहरु यहि नेपाली प्राकृतिक बाताबरण भित्र समुचित बेबस्तापन गरि आफ्नै पौरखमा आफ्नै माटोमा स्वशक्तिबाट जिबनाधार अन्न, जडिबुटी फलफुल साथै उर्जा समेतको बेबस्ता हामी नेपाली आफैले उत्पादन गरि बिस्वोलाई आम मानब हित दिर्घकालिन रुपले आर्थिक क्रान्तिको अपेछ्या ।

उदेश्य:

जलबायु परिवर्तनको जोखिमबाट व्यक्तिहरु घर परिवार अझ बिसेसगारी अति गरिब तथा सिमान्तकृत समुदाय माथि नकारात्मक असर पुग्ने कुरालाई मध्ये नजर गर्दै यस प्राकृतिक सम्रक्छ्यन समाजले विभिन्न योजनाका साथ विभिन्न स्थानहरुलाई आफ्ना कार्य छेत्र बनाउदै जनचेतनाका साथै अनुसन्धान कार्य गर्दै आएको छ ।

१ उपयोगी बोट बिरुवाहरुको पहिचान , संकलन , अध्यन , अनुसन्धान, विचार बिमर्स, प्रयोगका साथै नेपालका विभिन्न स्थानहरुमा बर्तमानमा समेत कार्यकमहरु संचलान भैरहेको ।

२ विभिन्न बाताबरनिया कार्यक्रमहरु प्याकेज तथा कुनै उपलाक्छ्याका रुपमा संचालन गरिएको जस्तै : बनभोज कार्यक्रम संगै खोलानालाको सरसफाई , विभिन्न प्रसिद्ध धार्मिक , प्रसासनिक , संघ संस्था आदिका बाग बगैचामा सौजन्य स्वोरुप बहुमुल्य बिरुवाहरु प्रदान रोपण तथा जगेर्ना गर्ने र गर्न सिकाउने कार्य गरिदै ।

३ विभिन्न बिस्वो बिध्यलायाहरुमा बिसेसत : सैछिक तथा मौलिक प्रयत्न तल्लो कछ्य स्तर देखि नै ब्यवोहारमुलक सिक्छ्या अन्तर्गत फलफुल , तरकारी , अन्न तथा औसधि सम्बन्धि प्रयोगात्मक कार्यक्रम संचालन गर्ने ।

४ बाताबरण सुद्धिकरण सहितको आयमुलक कार्यक्रममा नेपालको बजेट खर्चको सदुपयोग, आम हितकारी , उपसब्धि तथा दिर्घकालिन व्यस्थापन सहितको कार्यक्रमहरुको सार्थक र परिराम्मुखी जग बसाल्न प्रयत्न गर्ने ।

५ आफ्नै काल र सस्कृतिको जगेर्ना गर्दै मितव्यपी ढंगले बाताबरण बचाउने रास्ट्रब्यपी चेतनामुलक कार्यक्रम साथै स्थानीय समुदाय संघ संस्थाहरुसंग सहयोग तथा सहकार्य संचालन गर्दै रहने ।

६ सारारिक तथा मानसिक असक्त व्यक्तिहरु जस्तो : दृस्टी बिहिन , सारारिक असक्त, बृद्ध, एकल महिला , मानसिक सन्तुलन गुमाएका , निरस्मुखी आदि आदि सामाजिक कार्यहरु , उदेश्य मुखी ढंगले संचलान गर्ने , जस अन्तर्गत त्यस्ता व्यक्तिमा रहेका अन्तर्निहित आत्मा शक्तिको पहिचान गरे देशको आर्थिक, सामाजिक , भौतिक , नैतिक साथै धार्मिक आदि जागरण सम्बन्धमा प्रयत्न गर्ने तथा गर्न सिकाउने ।

७ देशको नागरिकहरुलाई अछुर्ण मानब संसाधनक रुपमा आर्थिक पहिचान गराउने,सरल थथ बैज्ञानिक भू-उपयोग सम्भंधामा वाताबरण हितकर कार्यतर्फ भावी पिढी सम्म निरन्तर अभिप्रेरित गर्ने तथा गर्न सिकाउने ।

८ रात्र बिकासका साथै, बिस्वोज्जगत आम प्राणी इत्कारी पथमा पटक मानबको योगदान कार्यलाई समाजमा बिसिस्तटताको स्तरमा उजागर गराउने। बिसेस सहयोग गरि व्यक्तिको लगावमा उत्प्रेक प्रदान गर्ने, जस्तो: ब्रिस्ती बिहिन सररिक असक्त आदिमा भएका कलालाई समाजमा सर्वाधिक प्रस्फुटन गराउने बेवास्ता गर्ने साथै उक्त आयोजना कार्यक्रममा विभिन्न बोट बिरुवा रोपन गर्ने बाताबरण तयार गर्ने र निरन्तरता दिने ।

९ खेलकुदले रस्त्रलाई बिस्वोजगत्मा पहिचान गराउने, देशको आर्थतंत्र उन्नति गराउने, युवा दुर्व्यसनी कम गराउने, अनुसासित, स्वास्थ्य एवं कर्मठ युवा जगत निर्माण गराउने आदि भएकोले एस्त कार्यको लागि प्राकृतिक हराभरा बोट बिरुवा युक्त उधान , पार्क आदि विभिन्न छेत्रमा तयार गर्ने र यसका लागि विभिन्न स्थानीय समुदायामा छलफल, विचार बिमर्सा जनचेतना तथा पहल साथै भौतिक कार्य गर्न प्रयत्न गर्ने ।

१० बिसेस्ग्री दशक पिचादियाका सामाजिक गर्न, जाति राष्ट्र बिकासका कार्यमा योगदान तथा सभागिता प्रदान गर्ने तथा समग्र बाताबरण सम्रक्छेन मुलधारमा एकिकृत गराउने कार्य, अभियान भ्रमण , सयोग आदान प्रदान,सास्कृतिक कार्यक्रम आदि जनचेतना कार्यक्रम आदि जनचेतनाका कार्यक्रम संचालन गर्ने ।

११ देशमा बिध्यमान जलाधार छेत्रहरुलाई, जलाधार उद्धंका रुपमा बिकास गरि, देशमा हरित पर्यावरण मैत्री पर्यटन प्राबधानका साथै सौन्दर्य, जंगली जीव जन्तु सम्रक्छ्यन् तथा उपयोग , प्राकृतिक अवसेस उर्जा, जल बायु उर्जा स्वच्छ स्वास्थ्य कार्यबाट देशको आर्थिक समुन्नतिमा उन्नति गराउने तर्फा अग्रसर रहने ।

१२ बाताबरनिया बिनासका कारणले कृसी कार्यमा विभिन्न रोग किरा आदिका प्रकोप बढ्ने कीटनासकको प्रयोग पनि बढ्ने हुनाले सम्पूर्ण आधारित समाज नै झन् गरिबी तिर धकेलिने साथै प्राकृतिक औसधिया बोट बिरुवा पहिचान गरि स्वास्थ्य उपचार योग ध्यान तथा विभिन्न अनुकुलनका कार्यहरु गर्ने तथा गर्न सिकाउने साथै कित्नासकको प्रयोग मा अत्यधिक हुने हुनाले मानब लगायत समग्र प्राणी कृसी छेत्र प्रयोग हुने किटनासक औसधिको अत्ध्यधिक प्रयोगले मनव स्वास्थ्य साथै समग्र प्राणी बनास्पतिमा नकारात्मक प्रभाव हुने भएकोले निम्न लिखित कार्यहरुद्वारा रोकथाम गर्न सकिन्छ |

कार्यक्रमका चरण :

१ पहिलो चरण

पहिलो चरणमा कलमी गर्ने तथा ब्रिक्छ्यारोपन खाडल तयार गर्ने ।

२ दोस्रो चरण :

यो चरणमा बिरुवाको बिज संकलन गरिन्छ तथा विभिन्न नर्सरी प्याड आदि तयार गरि बेर्न तारार गर्ने कार्य सुरु गरिन्छ ।

३ तेस्रो चरण

यस चरणमा तारार भएका कलमिबिरुएअगरु विभिन्न बिरुवाका बेर्नाहरु सर्ने तथा रोप्ने कार्य गरिन्छ। विभिन्न प्लास्टिक तनेल्का निर्माण तथा बेमौसमी बोट बिरुवाहरु तरकारी फलफुल, जडिबुटी आदि रोप्ने कार्य गरिन्छ ।

४ रोपियाका बिरुवाहरु साथै ब्रिछ्यारोपन गरियका बिरुवाहरुको सम्रक्छ्यन , गोडमेल औसधि उपचार आदि कार्य उक्त बिरुवाको उत्पादन काल सम्म गरिन्छ ।

५ यस चरणमा बिरुवाको वन्स निरन्तरताका लागि माउ बिरुवाको जगर्ने साथै कलमी बिरुवाहरु उत्पादन गरिन्छ