+ ९७७-९८४४४७८२६८, info@nacosonepal.com, 10AM TO 5PM, आम्दा गार्डेन , धुम्बाराही, काठमाडौँ , नेपाल सहयोग गर्नुहोस

यस समाजका परिचय

बिरुवा बचाऊ , विस्वो बचाऊ

वर्तमान समयमा विश्वको प्राकृतिक बाताबरण तिब्र गरिमा बिनाश भैरहेको छ | केहि दशक देखि नै यस धर्तिको बाताबरण (Environment) प्रतिकुल हुदै आयेकोले कतिपय बनस्पति र प्राणीहरु लोप भैसकेका छन् | कैयो लोप हुने अवस्थामा छन् | प्रकृतिको बिनाश निरन्तर भैरहेकोले बाताबरणविद, समाजसेवी, राजनीतिज्ञ, सिछ्यक, बिद्यार्थी र अभिभावक तथा आम नागरिकले बाताबरण संरकचयन तर्फ कार्य योजना लिएर सम्बन्धित स्थलमा कार्य प्रारम्भ गरिहाल्नु पने बेला आएको छ |