+ ९७७-९८४४४७८२६८, info@nacosonepal.com, 10AM TO 5PM, आम्दा गार्डेन , धुम्बाराही, काठमाडौँ , नेपाल सहयोग गर्नुहोस

आवश्कता र अपेछ्या

बिरुवा बचाऊ , विस्वो बचाऊ

असन्तुलित तथा अनिश्चित रुपमा परिवर्तन हुने जलवायु परिवर्तनको जोखिमबाट समग्र मानब लगाएत प्राणी जगतलाई अनुकुलन गराउन सक्ने एक मात्र दिगो अनि सार्थक उपाए भनेकै बोटबिरुवा रोपन,सम्रक्छ्यन तथा उचित प्रयोग गर्नु हो भन्ने कुरालाई मध्ये नगर गर्दै यस प्राकृतिक सम्रक्छ्यन  समाजको स्थापना गरिएको हो । यस बाहेक बुदागत रुपमा यसको आवस्यकता तथा अपेछ्याहरु यस प्रकार छन् :

१ ओजोन तह (हरित गृह ) प्रभाव जलचर तथा स्थाल्चार जिब्जन्तु , बनस्पति आदिमा प्रतक्छ्य समस्याहरु असर सुरु भैसेकोले आम प्राणी जगतको लागि चिर काल हितको अपेछ्या ।

२ भबिस्यका नेपालका समग्र लक्छ्याहरु मध्यमा बाताबरण सम्रक्छ्यनको लक्छ्यालाई बिशेस प्राथमिकता नदिएकोले यसलाई पनि महत्वपुर्ण स्थान कायम गर्नका साथै दुर्लभ बनस्पति तथा जडिबुटीयुक्त साथै लोपोन्मुख प्राणी तथा बनस्पति भावि पिढीहरुले पनि अध्यन अवलोकन तथा निरान्तरण उपयोग गर पाउनु आवस्यकता तथा अपेक्छ्या

३ नेपालको युगौ देखिको मागिखाने प्रकितिको क्रम भंग गर्ने उपयेहरु यहि नेपाली प्राकृतिक बाताबरण भित्र समुचित बेबस्तापन गरि आफ्नै पौरखमा आफ्नै माटोमा स्वशक्तिबाट जिबनाधार अन्न, जडिबुटी फलफुल साथै उर्जा समेतको बेबस्ता हामी नेपाली आफैले उत्पादन गरि बिस्वोलाई आम मानब हित दिर्घकालिन रुपले आर्थिक क्रान्तिको अपेछ्या ।