+ ९७७-९८४४४७८२६८, info@nacosonepal.com, 10AM TO 5PM, आम्दा गार्डेन , धुम्बाराही, काठमाडौँ , नेपाल सहयोग गर्नुहोस

Testimonials

बिरुवा बचाऊ , विस्वो बचाऊ

नाकोसो तिमि यो संसारमा बाहर बनि आएका छौ | उजाड भूमिलाई हराभरा बनाउने अभियानमा लागेका छौ | अनेक गारो अप्ठेरो परस्थिथिको सामना गर्दै येसरिनै सधै अगाडी बढ्नु |तिम्रा पाइलाहरु कैलेइ नाथाकुन यहिनै छ मेरो सुभकामना |

कुमारी मगर

गृहिणी

नाकोसो तिमि येसरी नै सधै प्रकृतिलाई हराभरा पार्ने अभियानमा लागि रहनु | बिरुवा रोपी यो संसारलाई जोगाउने , हराभरा पार्ने अभियानमा तिमि सफलताको सिखर चुम्नु | बिग्रदो जलबायु लाइ मध्ये नजर राख्दै अगाडी बढ्ने तिम्रा पाइलाहरु हामि सधै पछ्याई रहनेछौ |

गन्जु आले

वेब डिजाइनर